Godawari Municipality - 11 , Chapagaun,Lalitpur Phone : 9864592337 / 5574599

Welcome to Valley Krishi Campus

Email

valleykrishicampus@gmail.com

Visit Us

Godawari Municipality - 11 , Chapagaun,Lalitpur

10:00 AM - 04:00 PM

Sunday to Friday

Godawari Municipality - 11 , Chapagaun,Lalitpur Phone : 9864592337 / 5574599

Welcome to Valley Krishi Campus

Email

valleykrishicampus@gmail.com

Visit Us

Godawari Municipality - 11 , Chapagaun,Lalitpur

10:00 AM - 04:00 PM

Sunday to Friday

कबिता असार पन्ध्र राष्ट्रिय धान दिवस

लेखक: जिवन बहादुर कार्की

सर्बप्रथम नेपालमा २०६१ मङ्सिर कृषि प्रधान देश हो नेपाल

२९ मा मन्त्री परिषदबाट पारित भयो कृषि नै छ सबको आधार

औपचारिक रूपमा सुरुवात भने कृषिले नै हाम्रो देशको

२०६२ असार १५ बाट भयो। अर्थतन्त्रमा पुर्याउछ सुधार ।

 

असार पन्ध्र धान दिवस मनाउने बर्षा रितुको आगमन संगै

हामी आम नेपाली झरी, मन्सुन को महशुस हुन्छ

धुलो,फोहोर, मैला केही नभनि यस्तो अनौठो अनुभुतिले गर्दा

हिलो र माटोमा खेल्ने हामी नेपाली। किसानहरुको मन छुन्छ ।

 

मुठी खाएर मुरी उब्जाउने किसानहरुको मुख्य पर्व

कृषकहरुको लक्ष्य हुन्छ हासि खेली मनाउछ्न

आफन्तजन गाउँलेहरु, दहि ,चिउरा खादै अनि

साथिहरु सबैको भेट हुन्छ। नाच्दै सब रमाउछ्न।

 

हलि दाइले हाहा गर्दा कोहिले धान रोप्ने गर्छन

गोरुनि फुर्किन्छन कोहिले हिलोमा खेल्ने

असारे गितको सुरिलो धुन कोहीले भने बाजा बजाउने

खेतमा गुन्जिन्छ्न। कोहिले रमाउदै नाच्ने।

 

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा, असारे गित घम्किन्छ अनि सुरिलो भाकामा